काठमाडौं, २६ भदौ । श्याम अधिकारीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संविधान रक्षाका लागि बलियो आवाज भएको बताएका छन् । संविधानसभा सदस्य समेत रहेका उनले नेम्वाङको अनुपस्थितिमा नेकपा एमालेभित्र त्यो आवाजको रिक्तता महसुस भएको बताए । संविधानसभाले बनाएको ‘बच्चा संविधान’ भएको र यसलाई हुर्काउनुपर्छ भनेर नेम्वाङ ...