ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर पुगेर माधव नेपालले सम्झिए ‘कोके’, भने– २२ वर्षको तन्नेरी महसुस गरेँ


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेताहरू सोमबार आज विराटनगरमा छन्। पार्टीको प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनीहरू सोमबार विराटनगर पुगेका हुन्।

विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूले ०३२ सालमा सुरु गरेको ‘कोअर्डिनेश केन्द्र’को प्रसंग उप्काए। सम्बोधनको सुरुमा नै उनले आफू विराटनगर पुग्दा अहिले नौजवान भएको महसुस गरे।

‘विराटनगरमा नै हामीले ३२ सालमा कोके स्थापना गर्यौं। म बसेको डेरामा नै त्यसको सुरुवात भएको हो। म त्यतिबेला पढ्थेँ पनि, जागिर गर्थेँ पनि, राजनीतिमा पनि थिएँ,’ नेपालले भने, ‘त्यो पुरानो सम्झना ताजा भएर आयो। आफूलाई पुनः नौजवान मैले महसुस गरेँ। भर्खरको २२ वर्षको तन्नेरी भएँ।’

उनले त्यतिबेला संगठन बनाउने बेलामा मानिसहरू भेला पार्न टर्च नै बाल्नुपर्ने अवस्था रहेको पनि सुनाए।

‘त्यतिखेर औंलामा गन्ने मानिसहरु थिए। मानिस भेला पार्नका लागि टर्च बाल्नुपथ्र्यो। जदुरहरुको घर घरमा गइन्थ्यो,’ नेपालले स्मरण गर्दै भने, ‘त्यहाँबाट राजनीतिको सुरुवात गरेर नेपालको राजनीतिमा कम्युनिस्ट मेचीदेखि महाकालीसम्म पुग्यो।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com