काठमाडौं १२ पौष । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ मानिस घाइते भएका जानकारी दिए । पछिल्लो ...