काठमाडौं १२ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद शिशिर खनालले पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाएका छन् ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले कोषको निर्देशक नियुक्तिको विषयमा प्रश्न उठाएका हुन् ।
“निर्देशक नियुक्तिका लागि योग्यता के हो रु अहिले निर्देशकमा नियुक्ति हुनुभएको लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन रु,” उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्