काठमाडौं १६ पौष । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन्। गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन्। सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा ...