काठमाडौं १७ पौष । जापानको भूकम्प प्रभावित क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेका छन् । जापानको टोकियोस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा एक हजारको संख्यामा नेपाली रहेका छन् । “अहिलेसम्म कुनै अप्रिय खबर आएको छैन । भूकम्प प्रभावित क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेको ...