वीरगन्ज २५ पुस । सशस्त्र प्रहरीले ठुलो मात्रामा अवैधरुपले भित्राएको पशु चौपाया पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल पर्साले तस्करीको लागि भित्राएको २० वटा पशु चौपायाहरु नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको मोबाईल टोलीले वीरगन्जको रामगढवा स्थितबाट भन्सार छलि अवैध रुपमा भित्राएको ...