काठमाडौं २४ पौष । जनमत पार्टीका अध्यक्ष सीके राउतले डेडिकेटेड र ट्रंक लाइनको महसुलका विषयमा ठूला उद्योगी भएकै कारण छुट पाउन नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा उनले प्राधिकरणको बक्यौता उठाउनुपर्नेमा जोड दिए । “ठूला उद्योगी भएकै कारण छुट पाउनु हुँदैन ...