काठमाडौ २६ पौष । विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने फैसला भएको हो ।क्षेत्रीय तालिम प्रहरी केन्द्र ...