काठमाडौं १ माघ । काठमाडौं उपत्यकामा बस्दै आइरहेका थारु समुदायले माघी पर्व मनाइरहेका छन् । माघे सङ्क्रान्ति थारु समुदायले एक महान पर्वको रूपमा लिने गर्दछ । यसदिन घरमा पूजा गरी मिठो परिकारसँगै घिउ, चाकु, तरुल खाने चलन छ । आज थारु समुदायले काठमाडौंको बसन्तपुरमा माघी ...