काठमाडौं १ माघ । न्याय परिषद्ले छानबिनमा तानेका दुई जिल्ला न्यायाधीशले अवकाशसँगै कारबाहीबाट उन्मुक्ति पाएका छन्। न्याय परिषद्ले समयमा छानबिन नटुंग्याउँदा न्यायाधीशद्वय बद्रीप्रसाद ओली र सूर्यप्रसाद अधिकारीले कुनै कारबाही नभोगी बिदा हुने अवसर पाएका हुन्। पछिल्लो समय ओली जिल्ला अदालत, रामेछाम र अधिकारी जिल्ला अदालत काठमाडौँमा ...