काठमाडौं १० माघ । अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालयका नापी सर्भेक्षक रामवीर यादव समेत तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सेवाग्राहीबाट साढे दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । नापी सर्भेक्षक रामवीर यादव समेतले जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण ...