काठमाडौं १० माघ । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमा खराब सुरुआत गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको १० ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ५५ रन जोडेको छ । हाल क्रिजमा रहेका विपीन रावल ...