काठमाडौं ९ माघ । विभिन्न राजनीतिक दलका नेताहरूले गैरआवासीय नेपाली संघको मुद्दामा एक ठाउँमा उभिएका छन्। उनीहरूले संघको समस्या समाधानका लागि आश्यक पहल गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरेका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सोमबार काठमाडौँको चन्द्रागिरिमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी ६ दलका नेताहरूले ...