रुकुम, ९ माघ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर २ मा एक औपचारिक कार्यक्रममा बिच स्थापना गरीएको कार्यालयको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री ...