काठमाडौं ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा०का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्। विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको छ स् अध्यक्ष ठाकुर बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले ...