काठमाडौं २७ चैत । पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेको छ । अटिजम समस्या बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजम पीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको हो । नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा ...