ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको छानबिन राज्यका निकायबाट हुन्छ, संसदीय समिति चाहिँदैन- कानुन मन्त्री


एबीसी न्यूज

काठमाडौं २६ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगीसम्बन्धी छानबिन राज्यका निकायलाई छाडिदिनु पर्ने बताएका छन्।

सोमबार प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय छानबिन समितिले सहकारीको हिसाब(किताब नगर्ने बताए।

गिरीले सहकारी ठगीका दोषीहरूलाई कारबाही गरी बचतकर्ताको पैसा जस्ताको तस्तै फिर्ता दिनुपर्ने पनि उल्लेख गरेका छन्।

 

‘संसदीय छानबिन समिति सहकारीको हिसाब(किताब मिलाउन हिँड्ने होइन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँु, उनले भने, ुसहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ।’

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बन्नुपर्ने भन्दै विरोध गर्दै आइरहेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएको सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने माग गरिरहेको छ।

सहकारी प्रकरणमा अनुसन्धानको दायरमा ल्याउनु पर्ने निकायको प्रमुख नै गृहमन्त्री बनेकाले संसदीय समितिमार्फत छानबिन हुनुपर्ने अडान कांग्रेसले राखिरहेको छ।

कांग्रेसको उक्त अडानबीच कानुनमन्त्री गिरीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन नसकिने प्रष्ट पारेका हुन्।

उनले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण अघि बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए

ुएक वर्षमा देशमा ठूलो निराशा भयो। धेरै क्षेत्र गतिहीन रहे। व्यापक निराशा थियो। त्यसपछि नयाँ गठबन्धन बन्योु, उनले भने, ुहाम्रो मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा छ।ु

भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्ने उनले बताए। ुयो सरकार सुशासन र समृद्धिमा केन्द्रित हुन्छ। नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छु, उनले भने।

संविधान कार्यान्वयनका लागि १ सय ८२ वटा कानुन अझै बनाउन बाँकी रहेको बताउँदै उनले तीमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउनेगरी सरकारले तयारी गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com