काठमाडौं, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।रिपब्लिक हेराल्ड मिडिया प्रालिको प्रथम वार्षिकोत्सव तथा कोशी अनलाइन डटकलको शुभारम्भ, कार्यालय भवन उद्घाटन र मोबाइल एपको आज यहाँ सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ...