काठमाडौं १६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनतासँग माफी माग्नुपर्ने बताएका छन्। सहकारीको रकम अपचलन छानबिन गर्न बनाइएको संसदीय समिति सम्बन्धमा कांग्रेसले गरेको सम्झौता ‘हावादारी’ भएको टिप्पणी गर्दै अध्यक्ष थापाले असन्तुष्टि जनाएका हुन्। सुरुमा कांग्रेसले उपप्रधानमन्त्री तथा ...