काठमाडौं २१ असार । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन्। चितवनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। ‘दुई ठूला दल मिल्नु राम्रो कुरा ...