काठमाडौं २३ असार । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको अन्तिम तयारीमा रहेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६ ९२० बमोजिम नै बन्ने दाबी गरेको छ। आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यवहारिक लगायत सबै ...