काठमाडौं २४ असार । कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो । राना सोही ठाउँको भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ...