काठमाडौं १ चैत । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ १७२ यात्रु र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो। तर विमानसका सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना ...