काठमाडौं, २६ वैशाख । भारतीय अधिकारीहरूले पाकिस्तानले भारत र भारतको कश्मीर क्षेत्रका सैनिक ठेगानाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको बताएका छन् । तर पाकिस्तानले भने यसलाई अस्वीकार गर्दै भारतमाथि झुटो सूचना फैलाएको आरोप लगाएको सीएनएनले जनाएको छ । भारतको स्थानीय प्रहरी अधिकारीहरूका अनुसार पाकिस्तानको आक्रमणका ...