काठमाडौं, २१ वैशाख । संविधान संसोधन सहित गर्ने मुख्य एजेण्डा लिएर सरकार गठन गरेका दुई ठुला पार्टी एमाले र काँग्रेस वीच गभर्नर नियुक्तिको विषयलाई लिएर विवाद भइरहँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्। आइतबार साँझ ओली र माओवादी ...