काठमाडौँ, २० असोज । भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्।यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा प्रतिवेदनअगाडि कारबाही नगर्न सम्बन्धित ...