काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो राजनीतिक करियरमा एउटा ऐतिहासिक र साहसी निर्णय लिएका छन्। लामो समय काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका उनले अब सर्लाही–४ (मधेश प्रदेश) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। यो कदमलाई उनले पहाड र मधेशबीचको दूरी घटाउने, देश जोड्ने ...