ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशबाट संसदसम्म काठमाडौंको राजनीतिक बहस बदल्ने गगन थापाको संकेत


एबीसी न्यूज
माघ १३, २०८२ मंगलबार   १ : ०८   बजे

काठमाडौं माघ १३। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् ।थापाले सबैकुरा बुझेरनै आफू मधेश झरेको बताएका हुन् ।

‘मधेसमा शिक्षामा स्वास्थ्य र रोजगारीमा समस्या छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले रोजेरनै यहाँको माटोसँग जोडिन्छु भनेर आएको हो,’ उनले भने ।

सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको पनि उनले बताए । ‘यो पटक पनि फेरि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश आउने मेरो मन भएको, सर्लाही क्षेत्र नम्बर ४ ले मलाई अवसर दिनुभयो, त्यसकारणलेआउने अवस्था बन्यो’ उनले थपे ।

मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्रि मधेशको जिल्ला आफ्नो रोजाइमा परेको बताए ।

काठमाडौँमा मधेश बारेको बहस भिन्न ढंगले हुन्छ। हिजो कुनै बेला मधेशको मुद्दाहरू नै उठ्दैनथ्यो, लामो समय मधेशको मुद्दा उठ्यो— उठेन भन्दिनँ,’ थापाले भने, ‘तर अब मधेशको मुद्दा उठ्ने मात्र होइन, मधेशको मुद्दा सम्बोधन पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group