काटमाडौं, २२ भदौ । नेपाल मिडिया सोसाइटीले भ्रष्टचारप्रति शुन्य सहनशीलता अभियान सुरु गरेको छ । विशेषगरी पछिल्लो समय देशमा भइरहेको भ्रष्टाचार, राजनीतिक विकृति र विशङगति अन्त्यका लागि शूल्य सहनसीलताका लागि अपिलसमेत गरेको छ । नेपालको महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुमा नेपाली संचार माध्यमले अग्रणी भूमिका निर्वाह गर्दै ...