काठमाडौं, २४ साउन । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा शनिवार मध्यान्ह दुर्घटना भएको हो । दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै ...