ललितपुर, १४ मंसिर । ललितपुर क्षेत्र नं. ३ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आर्थिक विकास र समृद्धिका लागि आफ्नो एजेण्डा भएको बताउनुभएको छ । ललितपुरको ऐतिहासिक बजार क्षेत्र खोकनामा आज बिहान घरदैलोका क्रममा एबीसी न्यूज टेलिभिजनसित उहाँले आर्थिक ...