ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका सबै युवायुवती मेरा लागि प्रकाश हुन् – प्रचण्ड


sharan sharan
मंसिर १३, २०७४ बुधबार  ७ : ५८ बजे

चितवन, १३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन सबै नेपालीको घरमा प्रकाश ल्याउनमा समर्पित हुने बताएका छन् ।

चितवन क्षेत्र नं ३ को शुक्रनगरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले छोरा प्रकाशको आर्यघाटमा अन्त्येष्टि गर्दै गर्दा आफूले यस्तो संकल्प गरेको बताए । ‘मेरो बाँकी जीवन नेपालीको प्रत्येक घरघरमा प्रकाश ल्याउनका लागि समर्पित गर्ने संकल्प गरेको छु’, उनले भने, ‘ यो देशका सबै युवायुवती मेरा लागि प्रकाश भएका छन् ।’ त्यसका लागि सहयोग गर्न उनले अपिल गरे ।

अब देश समाजवादको यात्रामा अगाडि बढेको भन्दै उनले आत्मसम्मानका साथ नेपालीले समृद्ध मुलुक नेपाल पाउने बताए । सामन्त र जाली फटाहाले अहिले पनि षड्यन्त्र गरिरहेको भन्दै उनले राज्य र जनताप्रति बफादार नभएकाहरुको चिप्ला कुराको पछि नलाग्न आग्रह गरे ।

सत्तरी वर्षपछि पाँच वर्षसम्म चल्ने सरकार संयुक्त वाम गठबन्धनको संकल्प भएको भन्दै उनले यसमा साथ र सहयोगको लागि सबैसँग आग्रह गरे ।  शुक्रनगरमा गैँडा आकारको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, नारायणी र राप्तीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने उनले बताए । उनी चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com