पोखरा, ४ फागुन। प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पार्दीस्थित क्षेत्रीय प्रशासन कार्यालयको समीक्षालयमा शपथ गराउनुभयो । समारोहमा मुख्यमन्त्री ...