बुटवल, ५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता खारेजीको बिकल्प नरहेको बताउनुभएको छ । प्रगतिशिल पत्रकार संघले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली भुमिले संघियता धान्नै नसक्ने भएकाले संघियतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताउनुभयो । उहांले बिदेशीको ईशारामा ...