बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ । पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री पोख्रेलको विकासको खाकामा ...