काठमाडौं, ३ फागुन। माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेले अनावश्यक बखेडा झिकेको बताएका छन् । त्यहाँ केन्द्रमा भएको सहमति लागू नभए अन्यत्र पनि प्रभावित हुन सक्ने उनको चेतावनी छ । केन्द्रको भागवण्डा अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा ...