काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर वहाँलाई दीघार्यूको कामना गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले ...