ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेक्सुअल ह्यारेसमेन्ट केसमा चलचित्र निर्माता खड्का पक्राउ


admin

काठमाडौं, २२ फागुन । चलचित्र निर्माता तथा छायाँकार डिक खड्का सामाजिक सञ्चालबाट सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

खड्काले एउटै फिल्डमा काम गर्ने आफ्नो एक सहकर्मीको श्रीमतीको फेसबुकमा अश्लिल फोटो र भिडियो पठाएपछि ती महिलाले सामाजिक सन्जालमार्फत सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा खड्कालाई पक्राउ गरिएको हो ।

पक्राउमा परेका खड्कामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर साईबर अपराधमा थप अनुसन्धान शुरु गरिएको महाशाखा प्रमुख दिवेश लोहनीले बताए ।

खड्काले छाउपटी , मजबुर लगायतका फिल्म निर्माण गरेका छन् । उनी २०१३ मा उपकरण व्यावसायी संघको अध्यक्ष समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

शान्ति श्री परियार र विनोद दनुवारको स्वरमा अनिश क्षेत्रीको भिडियो: कहिले गर्छौ विहे ?

नावालिक वलात्कार आरोपी पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाइ

लोकगायिका नीरा छन्त्यालको विमान दुर्घटनामा निधन भएकोमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

अब नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी

डा. कृष्णहरी बरालद्वारा सुरेन्द्र महर्जन अमरको एकतिसौं कृति सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...