काठमाडौं, २२ फागुन। राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैको भावनालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् । संसद बैठकलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महतोले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको भन्दै मन ठूलो बनाउदै सवैका भावनालाई समेट्नु पर्ने बताएका हुन ...