ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता सफल कार्यान्वयन वर्तमानको आवश्यकता : मन्त्री चुमान


admin

पोखरा, २२ फागुन। प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।

तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

संघीयता कार्यान्वयसँंगै मुलुकका विविधतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “यसलाई सबै जातजाति, धर्म, पेशा र वर्गका मानिसले अपनत्व महसुश गर्ने बनाउनुपर्छ ।”

नेकपा एमालेका अञ्चल सचिव एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउन सके मात्र जनताले वास्तविक संघीयताको अनुभूति गर्ने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न वामगठबन्धनलाई आग्रह गर्दै आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

आज सहिद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको

सम्बन्धित

सहिदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र : प्रदेश प्रमुख गुरुङ

‘वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com