काठमाडौं । सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले आजदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। उखुका लाँक्रासहित संघीय राजधानी आएका किसानले अनुदान माग गर्दै धर्ना सुरु गरेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए। धर्नामा तराईरमधेसका १३ जिल्लाका अगुवा किसानको ...