नुवाकोट, ११ वैशाख। तीन वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशूलीको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्यालले शिलान्यास गर्नुभयो । नुवाकोट, रसुवा, धादिङलगायतमा सेवा पु¥याउँदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम हुने विश्वास ...