चितवन, ११ वैशाख। राप्ती र नारायणी नदीको बगरमा घडियाल गोहीले पारेका अण्डा संकलन गरिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीको सौराहादेखि कसरासम्म नदी किनारमा अण्डा संकलन गरिएको हो । राप्ती नदीमा दश वटा गँुड फेला परेकामा तीन वटा गँुड छाडेर ...