नेपालगन्ज, १० वैशाख। हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई आइतबार नेपालगन्ज उपमहानगरपालिका–१६ बाट पक्राउ गरेकोे जानकारी दिइयो । वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले ...