सन्धिखर्क, ५ जेठ । भनिन्छ नि ‘प्रेम अन्धो हुन्छ’, ‘प्रेममा नाफा, घाटा, धनी गरिब जात, धर्म केही हेरिँदैन’ ‘साँचो प्रेम शक्तिशाली हुन्छ’ ‘प्रेममा प्राप्ती त्याग, समर्पण सबै हुने गर्छन्’ । संसारभर नै प्रेमसम्बन्धी अनेकौं घटना भइरहन्छन् । नेपालमा पनि प्रेमकै कारण एउटा दुखद घटना भएको छ ...