काठमाडौँ,६ जेठ। प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताउनुभएको छ । प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडाँैमा आयोजित भेलामा उहाँले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताउनुभएको हो । ...