काठमाडौ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई सो आग्रह गरेका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूजापाठको ...