काठमाडौँ, ४ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका छन् । दैैलेख — दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको दैलेख सदरमुकाम बजारमा बिहीबार साँझ दीपावली मनाए । २५ औं मदन—आश्रित स्मृति दिवसको अवसर पारेर ...