ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकुञ्जका महिला कर्मचारीमाथी कुटपीट


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  १० : ४८ बजे

डोल्पा, ५ जेठ  । डोल्पामा एक होटेल ब्यबसाही बृद्ध सहित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुईजना महिला कर्मचारीमाथी कुटपीटमा संलग्न १० जना मध्ये २ जना पक्राउ परेकाछन् ।

पक्राउ पर्नेमा जुम्ला गोठीचौर गाँउपालिका वडा नं ३ गज्रयाङोट बस्ने बर्ष ३० का कुम सिँह बिक, सोही ठेगानाका ३ं० बर्षिया मनोज बिकलाई नियन्त्रणमा लिएर जिप्रका डोल्पामा ल्याईएको छ भने अन्य चार जनालाई जुम्ला चोत्रबाट प्रहरीले नियन्त्रणमा लिएर जिप्रका जुम्लामा पु¥याईएको प्रहरीले जनाएको छ ।

जगदुल्ला गाँउपालिका अन्तर्गत पर्ने नाउली लेकमा होटेल ब्यबसाय गर्दै आएका बृद्ध कृत सिँह महरा र शे–फोक्सुन्डो निकुञ्जबाट यार्सागुम्बा संकलनको प्रवेश शुल्क उठाउन नाउली पोष्टमा खटिएका जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नं १० गैरागाँउ घर भएकी सर्मीला हमाल र सोही जिल्ला तातोपानी गाँउपालिका वडा नं ५ घर भएकी जयन्ती न्यौपानेलाई दश जनाको समुहमा आएको टोलीले कुटपीट गरेको निकुञ्जले जनाएको छ ।

अत्याधिक माधकपदार्थ सेवन गरेर राती आई चैत्र देखिनै डोल्पाका यार्सागुम्बा पाटनहरुमा यार्सागुम्बा चोरी निकाशीगर्ने हामीनै हौँ कसले के गर्न सक्छ भन्दै घम्काएको र कुटपीट गरेको पिडीतहरुले बताए ।  घटनामा संम्लग्न बाँकी चारजना अझै फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । घाईते महताराको उपचार जिल्ला अस्पताल डोल्पामा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com